नेपाल पक्षका सांसदलाई कारबाही गर्न नमिल्ने सर्वोच्चको फैसला
मेरोन्यूज
२०७८ असार २८ गते १३:४४

काठमाडौं । सर्वोच्च अदालतले एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका २३ सांसदलाई कारबाही गर्न नमिल्ने फैसला गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेका उनीहरुलाई कारबाही गर्न नमिल्ने फैसला सुनाएको हो ।
सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम समर्थन गरेकाले कारबाही गर्न नमिल्ने फैसला सुनाएको हो । अदालतको फैसलासँगै देउवालाई समर्थन गर्ने माधव नेपाल पक्षधर एमालेका २३ सांसदहरूलाई कारवाही गर्न नमिल्ने भएको हो ।
सम्बन्धित
















नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया