कोइरालाद्वारा क्रियासिल सदस्यतामा भएको धाँधलीबिरुद्धको धर्नामा ऐक्यबद्धता
मेरोन्यूज
२०७८ असार २८ गते १५:३३

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले क्रियासिल सदस्यतामा भएको धाँधलीबिरुद्धको धर्नामा ऐक्यबद्धता जनाएका छन् ।
उनले पार्टी कार्यालय सानेपामा क्रियासिल सदस्यतामा भएको धाँधलीबिरुद्ध धर्नामा बसेका बाराका कांग्रेस नेता तथा कार्यकर्ताहरुको गुनासो सुन्दै तथा धर्नामा ऐक्यबद्धता जनाएका हुन् । कोइरालाका साथमा कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव, कांग्रेस केन्द्रीय कार्यलयका पुर्व मुख्य सचिवहरु शोभाकर पराजुली र ऋषिकेश तिवारी सानेपा पुगेका छन् ।
कोइरालाले पार्टीको बिधानभन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायबाट मनोमानी ढंगले बाँडिएको सदस्यता कुनै पनि हालतमा स्विकार्य नहुँने बताए ।
सम्बन्धित
















विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन
सरकारको प्रवक्तामा शिक्षामन्त्री पोखरेल
एसइईको तयारी पूरा : जापानसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण
पूजापाठ गरेर बालुवाटार सरे बालेन
स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ: स्वास्थ्यमन्त्री मेहता
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
प्रतिक्रिया