सर्वोच्चको फैसला अमान्य भन्दै युवा संघ सडकमा (तस्वीरहरू)
जुली गिरी
२०७८ असार २८ गते १५:५३

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका भातृ संगठनहरूले सर्वोच्च अदालतको फैसला असंवैधानिक भएको भन्दै विरोध प्रदर्शन गरेका छन् । प्रतिनिधिसभा विघटन पुनर्स्थापना गर्न सर्वोच्च अदालतले फैसला गरेसँगै उनीहरू विरोधमा उत्रिएका हुन् ।

सर्वोच्चको फैसलालगत्तै सत्तारुढ दल नेकपा एमाले निकट युवा संघ सडक प्रदर्शनमा उत्रिएको छ । प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गर्ने प्रयास गरेका थिए ।

पुत्ला दहनका क्रममा युवा संघका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । प्रदर्शनकारीले ‘चोलेन्द्र शमशेर मुर्दावाद’ भन्दै नारा लगाएका छन् ।







जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चैत्र शुक्ल नवमी : आज विधिपूर्वक रामनवमी पर्व मनाइँदै
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना
आज २०८२ साल चैत १३ गते शुक्रबारको राशिफल
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया