सर्वसत्तावाद पराजित र विधिको शासनको जित भयो : नेता सिंह
मेरोन्यूज
२०७८ असार २८ गते १६:२५

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वसत्तावाद पराजित भएको टिप्पणी गरेका छन् । संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाबारे प्रतिक्रिया दिदैं पूर्व महामन्त्री सिंहले विधिको शासनको जित भएको बताएका हुन् ।
‘आज फेरी विधिको शासनको जित भएको छ । अधिनायकवादविरुद्ध नेपाली जनताको जित भएको छ । सर्वसत्तावाद पराजित भएको छ’, सिंहले भने ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्चको फैसलाले फेरि विधिको शासनको जित भएको बताए ।
सम्बन्धित
















Chinese Foreign Minister Congratulates Foreign Minister Khanal, Vows Stronger Bilateral Ties
राजनीतिक र कानुनी माेर्चाका लागि एमालेले तीन नेतालाई तोक्यो जिम्मेवारी
होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
एमाले विद्यार्थी संगठनले भृकुटीमण्डपमा छुट्टै विरोध प्रदर्शन गर्दै
पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया