एमालेको स्थायी कमिटी बैठक स्थगित
मेरोन्यूज
२०७८ असार २९ गते ११:२०

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो एक बजे बस्ने भनिएको बैठक स्थगित भएको छ ।
प्रधानमनत्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएकाले बैठक स्थगित गरिएको एमाले केन्द्रिय पार्टी कार्यालय सचिव शेर बहादुर तामाङले जानकारी दिए । आज स्थायी कमिटीको बैठकपछि केन्द्रिय कमिटीको बैठक तय गरिने जनाएको थियो ।
प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गरेर आज प्रधानमन्त्रीबाट राजिनामा दिन लागेका छन् । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न सोमबार परमादेश दिएको थियो ।
सम्बन्धित















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया