प्रधानमन्त्री ओलीद्वारा देशबासीको नाममा सम्बोधन सुरु
मेरोन्यूज
२०७८ असार २९ गते १४:३४

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गरेका छन् । पदबाट राजीनामा दिने तयारीमा रहेका उनले देशबासीको नाममा सम्बोधन गरेका हुन् ।
देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलासँगै लोकतन्त्र धरासायी बनेको बताएका छन् । उनले कसैलाई क्षणभर खुुसी दिनका लागि आएको फैसलाले लोकतन्त्रलाई धरासायी बनाएको बताएका हुन् ।
सम्बन्धित
















हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया