सहिदको स्तम्भमा माल्यार्पण गरेर मात्र मन्त्रीको पदभार
मेरोन्यूज
२०७८ असार ३० गते ९:१०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि भएका माओवादी केन्द्रका दुई मन्त्रीले सहिदको स्तम्भमा माल्यार्पण गरेर मात्र पदभार ग्रहण गर्ने भएका छन् ।
बिहान १० बजे काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालय परिसरमा रहेको सहिदहरुको स्तम्भमा माल्यार्पण गरेर सिंहदरबारमा पदभा गर्ने कार्यक्रम छ ।
देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट जनार्दन शर्माले उर्जा मन्त्रालय र पम्फा भुषालले उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
सम्बन्धित
















विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया