ओली सत्ताबाट बाहिरिएपछि प्रचण्ड भेट्न खुमलटार पुगे विप्लब
मेरोन्यूज
२०७८ असार ३० गते १८:१९

काठमाडाैं । केपी शर्मा ओली सत्ताबाट बाहिरिएपछि नेकपाका महासचिव नेत्रबिक्रम चन्द नेकपा (माओवादी केन्द्र)का अध्यक्ष भेट्न खुमलटार पुगेका छन् । उनी बुधबार अपराह्न प्रचण्डलाई भेट्न निवासमै पुगेका हुन् ।
विप्लवका साथमा नेकपाका नेता धर्मेन्द्र बाँस्ताेला पनि प्रचण्ड निवास पुगेका छन् । ओली सरकारले विप्लवका गतिविधिलाई प्रतिबन्ध लगाएपछि उनी भूमिगत भएका थिए । पछि उनै ओलीका पालामा सरकारसँग तीनबुँदे सहमति गरी विप्लव खुला राजनीतिमा आएका थिए ।
सरकार र विप्लवबीच भएकाे सहमतिअनुसार अझै विप्लवका कतिपय कार्यकर्ता जेलबाट छुटेका छैनन् । उनी आफ्ना कार्यकर्ता रिहाइलगायत समसामियक राजनीतक परिस्थितिका बारेमा छलफल गर्न खुमलटार पुगेकाे स्राेतकाे दाबी छ ।
सम्बन्धित
















पूजापाठ गरेर बालुवाटार सरे बालेन
स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ: स्वास्थ्यमन्त्री मेहता
काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्दै महानगर
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
प्रतिक्रिया