कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा सुरु
मेरोन्यूज
२०७८ साउन १ गते १४:०९

काठमाडौं । कांग्रेस पदाधिकारी बैठक सुरु भएको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री निवास बालुवाटरमा बैठक सुरु भएको हो । केही समयअघि बैठकमा सुरु भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार निर्वाचन निर्देशिकाका विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएका हुन् ।
बिहिबारको लागि बोलाएको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताको कारण शुक्रबार लागि सारिएको थियो । कांग्रेसले १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्दैछ ।
सम्बन्धित
















ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया