एमाले संसदीय दलको बैठकमा नेता नेपाल पक्ष अनुपस्थित
मेरोन्यूज
२०७८ साउन १ गते १५:५६

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठकमा नेता माधव नेपाल पक्ष अनुपस्थित भएका छन् । आजै बसेको स्थायी कमिटी बैठकमा समेत नेता नेपाल पक्षका नेताहरू अनुपस्थित भएका थिए ।
बैठक बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा शुरु भएको हो । अध्यक्ष केपी शर्मा ओलीले बिहान बोलाएको दलको बैठकमा संसदमा पार्टीको भूमिकाबारे छलफल हुने जनाइएको थियो ।
सत्ताबाट बाहिरिएसँगै ओलीले संसदीय दलको बैठक बोलाएका हुन् । आगामी आइतबार पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बस्ने भएसँगै पार्टीको रणनीति बनाउन बैठक बसेको हो ।
सम्बन्धित
















सामान्य प्रशासन र भूमिमन्त्री रावलद्वारा पदभार ग्रहण
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु
पदभार ग्रहण गर्दै कानुनमन्त्री सोविता गौतमले के भनिन्?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रविको रिट ‘हेर्दाहर्दै’मा, बिहीबार सुनुवाइ हुने
प्रतिक्रिया