चिनियाँ राजदूतले भेटिन् एमाले नेता नेपाललाई
मेरोन्यूज
२०७८ साउन १ गते १८:४८

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो कोटेश्वर स्थित नेपाल निवासमा चिनियाँ राजदुत होउ यान्छी गएर भेटेकी हुन् ।
उनीहरुबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
आजै बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) निवास खुमलटारमा होउ यान्छी पुगेर भेटवार्ता गरेकी हुन ।
आजै यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेकी थिइन् । भेटका क्रममा उनले नेपाललाई थप १६ लाख कोभिड खोप उपलव्ध गराउने प्रतिबद्धता जनाएकी छन् ।
सम्बन्धित









रेखा खोलामा शव फेला, दुई जना पक्राउ
चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते
बाबुराम र जनार्दनको एकतापछि आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
प्रतिक्रिया