बालकोटमा ओली-महन्थ भेटवार्ता
मेरोन्यूज
२०७८ साउन २ गते ११:१९

काठमाडौं । सरकारमा जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले साथ दिएपनि वर्हिगमनमा परेपछि आफ्नै निवास वालकोट पुगेका एमाले अध्यक्ष केपी ओली र महन्थ ठाकुर वीच अहिले भेटवार्ता शुरु भएको छ ।
ओलीलाई भेटन जसपाका अध्यक्ष महन्थ ठाकुर आफनो समुहका शीर्ष नेताहरु सहित बालकोट पुगेका हुन् । छलफलमा महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झालगायत नेताहरू सहभागी छन्।
ओलीले काग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको भोलिपल्टै ठाकुर लगायतका नेता वालकोट पुगेका हुन् । ओली नेतृत्वको सरकारलाइृ साथ दिएकोमा जसपा विभाजित छ । निर्वाचन आयोगले भोलि जसपाको आधिकारिकताका लागि इजालस नै गठन गरेर सुनुवाई गदैछ ।
यसै पूर्वसन्ध्यामा ओलीसँग भेटन महन्थ बालकोट पुगेका हुन् ।
सम्बन्धित















कोशीमा रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
राष्ट्रियसभा निर्वाचनः कर्णालीमा १९१ मत खस्यो
सन्तोष परियारले गरे बिहे
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
प्रतिक्रिया