महन्थ पक्षका पाँच सांसदले छोडे समूह, उपेन्द्र समूहको बैठकमा सहभागी
काठमाडौं । केपी ओली लाई साथ दिने/नदिनेमा बिभाजनको सम्मुखमा रहेको जनता समाजबादी पार्टी को महन्थ ठाकुर पक्षका पाँचजना सांसदले अहिले महन्थ समूह छोडेका छन । उनिहरु उपेन्द्र यादव पक्षको बैठकमा सहभागी भएका छन् । पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा भोलि सुनुवाइ को क्रममा रहेकै बेला महन्थ को ५ जना सासद्ले साथ छोडेका हुन ।
ओली प्रधानमन्त्री रहेका बेला ठाकुर पक्षमा लागेर सहयोग गरेका प्रमोद साह,अमृता अग्रहरी, रानी मण्डल,नरमाया ढकाल र रुही नाज शनिवार उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकमा सहभागी भएका हुन् ।
जसपाका ३२ जना सांसदमध्ये यसअघि ठाकुर पक्षमा २० जना थिए । पाँच जनाले उपेन्द्र यादव समूहलाई साथ दिएपछि अब संसदीय दलमा पनि यादव पक्ष १२ बाट १७ मा पुगेसँगै वहुमतमा पुगेको छ । आफुसग बहुमत दलमा पनि गुमे पछि महन्थ आजै राजेन्द्र महतो सहितको नेता बोकेर ओली लाई भेट्न बालकोट पुगेका थिए ।
















मधेस–प्रदेशमा ३०० भन्दाबढीले गरे मतदान
पर्वतमा ८ वर्षमा २०४ किलाेमिटर सडक कालोपत्र
राष्ट्रिय सभा निर्वाचनः अहिलेसम्म कहाँ कति खस्यो मत ?
5 people dead in south India fire incident
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया