विप्लवकाे राजनीतिक भेटघाट तीव्र, आज भेटे माेहन वैद्यलाई
मेरोन्यूज
२०७८ साउन २ गते १९:११

काठमाडाैं । खुला राजनीतिमा आएकाे लामाे समयसम्म गुमनाम रहेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले पछिल्ला समय राजनीतिक भेटघाटलाई तीव्र पारेका छन् ।
केपी शर्मा ओली सत्तच्यूत भएसँगै विप्लवकाे राजनीतिक भेटवार्ता बढेकाे छ । उनले आज आफ्ना राजनीतिक गुरू माेहन वैद्य (किरण) सँग भेटवार्ता गरेका छन् । भेटमा क्रान्तिकारी ध्रुवीकरण, संयुक्त मोर्चा र समसामयिक राजनीतिक विषयमा छलफल भएकाे थियाे ।
विप्लवले यसअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल (प्रचण्ड), नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईसँग भेटवार्ता गरिसकेका छन् ।
सम्बन्धित
















सामान्य प्रशासन र भूमिमन्त्री रावलद्वारा पदभार ग्रहण
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु
पदभार ग्रहण गर्दै कानुनमन्त्री सोविता गौतमले के भनिन्?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया