एमाले दोस्रो तहका नेताको कोटेश्वरमा छलफल
मेरोन्यूज
२०७८ साउन ३ गते ११:३४

काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । नेपाल निवास कोटेश्वर एमालेका नेताहरु सुवास नेम्वाङ,विष्णु पौडेल, शंकर पोखरेललगायतका नेताहरु पुगेका हुन् ।
नेकपा एमाले कार्यदलमा रहेका सदस्यहरुले नेता नेपालसँग छलफल गरिरहेको बताइएको छ । नेपाल समूहका भीम रावल, गोकर्ण विष्ट , घनश्याम भुसाललगायतका नेताहरुबीच अहिले छलफल भइरहेको छ ।
सम्बन्धित















कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन
चिनियाँ प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री शाहलाई बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता
जुम्लाको कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु
UML chair Oli undergoing health examinations at TUTH
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया