जसपाको संसदीय दलको बैठक जारी
मेरोन्यूज
२०७८ साउन ३ गते १५:३६

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको बैठक जारी छ । केन्द्रीय कार्यालय बालकुमारीमा केही समयअघिबाट बैठक जारी छ ।
उक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने, सरकारमा सम्मानजनक सहभागिता, मन्त्रालय बाड़फाट, संसदीय दलको नेता चयन लगायतका एजेन्डामा बैठक केन्द्रित रहेको एक नेताले जानकारी दिए ।
बैठकमा २० जना सांसदहरु बैठकमा सहभागी रहेका छन् ।
सम्बन्धित
















राष्ट्रिय सभा : बागमतीबाट कांग्रेसकी देवकोटा र एमालेका दंगाल विजयी
राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीबाट जंगली, झाक्री र केसी विजयी
राष्ट्रियसभामा सुदूरपश्चिमबाट लीला र खम्मबहादुर निर्वाचित
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
राष्ट्रियसभा चुनाव : गण्डकीबाट गणेश र सम्झना विजयी
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
प्रतिक्रिया