यी हुन्, उपेन्द्रको पक्षमा खुलेका जसपाका १९ सांसद (माइन्युटसहित)
मेरोन्यूज
२०७८ साउन ३ गते १५:५७

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बैठकमा १९ जना सांसदहरू सहभागी भएका छन् । प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने निर्णय गर्न बसेको बैठकमा १९ जना सांसद उपस्थित भएका हुन् ।
जसपाभित्र आधिकारिकताको विवाद निर्वाचन आयोगमा चलिरहँदा नेताहरूको तानातानमा छन् । केन्द्रीय कार्यकारिणी समितिमा बहुमत रहेको उपेन्द्र पक्ष संसदीय दलमा पनि बहुमतमा पुगेको छ । संसदीय दलमा कूल ३२ जनामध्ये उपेन्द्रको पक्षमा १९ जना बैठकमा उपस्थित भई हस्तक्षर गरेका छन् ।
हेर्नुहोस बैठकको माइन्युट

सम्बन्धित
















सामान्य प्रशासन र भूमिमन्त्री रावलद्वारा पदभार ग्रहण
शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु
पदभार ग्रहण गर्दै कानुनमन्त्री सोविता गौतमले के भनिन्?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
प्रतिक्रिया