सोमबार, माघ १२, २०८२

देउवालाई विश्वासको मत दिने माधव नेपाल पक्षका सांसद बाहिरिए

मेरोन्यूज २०७८ साउन ३ गते २०:५१

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रतिनिधिसभा बैठकबाट नेता माधव नेपाल पक्षका सांसदहरू बाहिरिएका छन् । बैठक चलिरहेको अवस्था नेपाल पक्षका सांसद बाहिरिएका हुन् ।

प्रतिगामीकै सांसदहरू जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने भएपछि आफूहरू बाहिरिएको एक नेताले जानकारी दिए । यससँगै विश्वासको मतका लागि आवश्यक पर्ने गरी मात्रै माधव पक्षका सांसदहरूले मत दिने तयारी गरेको हो ।

प्रतिक्रिया