आइतबार, माघ ११, २०८२

ओली निकट यी नेताहरूले दिए देउवालाई मत

मेरोन्यूज २०७८ साउन ३ गते २२:१८

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाको विपक्षीमा ८४ मत खसेको छ । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका ५ सांसदले देउवाको पक्षमा मतदान गरेका छन् ।

ओली निकटका ५ जना सांसदले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका छन् । केपी ओलीले वन मन्त्री बनाएका प्रेम आलेले देउवालाई मत दिएका छन् ।

त्यस्तै, तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठ, डोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद धनबहादुर बुढा, मुगुका गोपाल बमले पनि देउवालाई विश्वासको मत दिएका छन् । समानुपातिक सांसद समिना हुसेनले पनि देउवालाई विश्वासको मत दिएकी छन् ।

उनीहरु माधव नेपाल सँगसँगै देउवालाई विश्वासको म

प्रतिक्रिया