परीक्षा रद्द गर्न माग गर्दै त्रिविमा तालाबन्दी
मेरोन्यूज
२०७८ साउन ४ गते १८:१४

काठमाडौँ । आगामी साउन अर्थात भोलि मंगलबारदेखि सुरु हुने स्नातक तह प्रथम वर्षको परीक्षा रोक्न माग गर्दै तालाबन्दी गरेका छन् । उनीहरूले विभिन्न माग राख्दै आन्दोलन गरी तालाबन्दी गरेका हुन् ।
विद्यार्थीहरूले त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा आफ्नो माग नसुनेको भन्दै तालाबन्दी गरेका हुन् । उनीहरूले परीक्षा नियन्त्रक पुष्पराज जोशीको कार्य कक्षामा तालाबन्दी गरेको हुन ।

सम्बन्धित
















पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “वाटरले पुग्दैन है एक्स्ट्रिम नै चाहिन्छ” नामक टिकटक क्याम्पेन सार्वजनिक
‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’
सुनसरीमा एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
प्रतिक्रिया