सुनको मूल्य एक लाख नजिक, चाँदीको मूल्यमा गिरावट
मेरोन्यूज
२०७८ साउन ५ गते १२:०४

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार हिजो सोमबारको तुलनामा आज ४०० रुपैयाँले मूल्य बढ्दा सुनको मूल्य ९३ हजार २०० रुपैयाँ कायम भएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घट्दै एक हजार २८० रुपैयाँ कायम भएको छ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया