प्रचण्ड पत्नीलाई हाैसला दिन खुमलटार पुगे प्रधानमन्त्री देउवा
मेरोन्यूज
२०७८ साउन ५ गते २१:१९

काठमाडाैं । गम्भीर बिरामी परेकी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल (प्रचण्ड) पत्नी सीता दाहाललाई हाैसला दिन प्रधानमन्त्री शेरबहादुर देउवा प्रचण्ड निवास खुमलटार पुगेका छन् ।
देउवा आज अपराह्न खुमलटार पुगेर सीताकाे स्वास्थ्यवस्थाकाे जानकारी लिएका हुन् । गम्भीर अवस्थामा रहेकी सीतालाई उनले सञ्चै हुनुहुन्छ भनेर साेधे । तर सीताले शेरबहादुरलाई ठम्याउन नसिकनन् ।
सीताले शेरबहादुरलाई नचिनेपछि प्रचण्ड स्वयम्ले प्रधानमन्त्री शेरबहादुर देउवा भनेर सम्झाएका थिए । प्रचण्ड पत्नी सीता प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित छिन् । यसअघि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (बिप्लव)ले पनि सीतालाई भेटेका थिए ।
युद्धमा रहँदा लामाे समयसँगै रहेपनि सीताले विप्लवलाई चिन्न सकेकी थिइनन् ।
सम्बन्धित
















झापामा कलेज बस दुर्घटना हुँदा ४ जना घाइते
नेप्सेमा झिनो अंकको गिरावट
वीरगञ्जमा नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
वल्र्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’ मा इनड्राइभ आवद्ध
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया