एकैपटक २४ शवसहित ३ अस्तु ल्याइयो, आफन्तलाई दिइयो जिम्मा
मेरोन्यूज
२०७८ साउन ९ गते ११:२०

काठमाडौँ । आज शनिबार एकै दिन २४ वटा शवसहित तीन वटा अस्तु नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेर विभिन्न कारणले मृत्यु भएका नेपालीहरूको शव र अस्तु नेपाल ल्याइएको हो ।
ती शव र अस्तुहरु वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको हो । ती शवहरू आजै आफन्तलाई जिम्मा लगाइएको छ ।
क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाली नागरिकका शव स्वदेश ल्याइएको हो । परिवारकै सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको भने अस्तु ल्याइएको हो ।
सम्बन्धित
















Sri Lanka keeps watch as Nipah virus cases emerge in eastern India
काठमाडौंका ९ क्षेत्रमा निर्वाचन गराउने जिम्मा महिला निर्वाचन अधिकृतलाई
अत्यधिक चिसोका कारण मङ्गोलियामा १३ जनाको मृत्यु
194 polling stations in Dhanusha classified as highly sensitive
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
प्रतिक्रिया