निर्मला पन्त प्रकरणबारे प्रधानमन्त्रीको चासो, दोषी पत्ता लगाउन निर्देशन
मेरोन्यूज
२०७८ साउन १० गते २०:२५

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले बलात्कारपछि हत्या भएकी बालिका निर्मता पन्तको घटनाबारे छलफल गरेका छन् । उनले आज गृहमन्त्री र नेपाल प्रहरीका प्रमुखलाई बोलाएर छलफल गरेका हुन् ।
प्रधानमन्त्री देउवाले गृह मन्त्री बालकृष्ण खाँण र प्रहरी प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँग छलफल गरेका हुन् । देउवाले चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशनसमेत दिएका छन् ।
‘निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु,’ प्रधानमन्त्री देउवाले भने, ‘चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु ।’
सम्बन्धित
















लागूऔषधसहित दुई जना पक्राउ
लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया