जसपाका नेताहरूको सनाखत सुरु, आजै निर्णय आउने
मेरोन्यूज
२०७८ साउन ११ गते ११:५२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समिति सदस्यको सनाखत हुन थालेको छ । निर्वाचन आयोगमा जसपाका कार्यकारिणी समिति सदस्यको सनाखत सुरु भएको हो ।
सनाखत गर्न जसपा अध्यक्ष उपेन्द्र यादव तथा कार्यकारिणी समितिका अध्यक्ष डा. बाबुराम भट्टराईसहितका नेताहरु निर्वाचन आयोगमा पुगेका हुन् । सनाखतमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरूसमेत उपस्थित भएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाका कार्यकारिणी समिति सदस्यको ‘हेड काउन्ट’ सुरु भएको जानकारी दिए । उनले जसपाको आधिकारिकता सम्बन्धी निर्णय आजै बताए ।
सम्बन्धित
















पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
एमाले प्रदर्शनले माइतीघर, बबरमहल क्षेत्र तनावग्रस्त
सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’
हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु
प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पु¥याउनुपर्ने
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया