अर्थमन्त्रालयले सोध्यो धितोपत्र बोर्डलाई स्पष्टिकरण
मेरोन्यूज
२०७८ साउन १४ गते १४:१२

काठमाडौं । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई स्पष्टीकरण माग गरेको छ ।
बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले स्वार्थ बाझिने गरी इन्साइड ट्रेडिङ गरेको बाहिरएपछि मन्त्रालयले बोर्डलाई स्पष्टीकरण सोधेको हो ।
मन्त्रालयले बोर्डलाई विभिन्न सञ्चारमाध्यममा आएको सत्य तथ्य के हो सोको स्पष्ट र तथ्यपरक विवरण ३ दिनभित्र मन्त्रालयमा उपलब्ध गराउन आदेश दिएको छ ।
ढुंगानाले बुक बिडिङमार्फत शेयर जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर छोरीको नाममा खरिद गरेको बाहिरिएको थियो ।

सम्बन्धित

















दुर्गा प्रसाईँ पक्राउ
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
इरानी विद्यालय भवनमा आक्रमण , मृत्यु हुनेको सङ्ख्या ८५ पुग्यो
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
चुनावको मुखमा सिंगापुर उडे पूर्वसभापति देउवा
सुनचाँदीको मूल्य बढ्यो
पाकिस्तानको खैबर पख्तुनख्वामा आक्रमण : दुई दिनमा कम्तीमा २० जनाको मृत्यु
प्रतिक्रिया