कोरोनाविरुद्धको खोप लगाउँने लाईन (तस्बिरसहित)
जुली गिरी
२०७८ साउन १४ गते १६:२५

काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउन थालिएको छ ।

बिहीबार ५० वर्ष उमेर समूहमाथिका सबै र यसअघि पहिलो मात्रा लगाउन छुटेकालाई यसपटक खोप लगाएको काठमाडौं स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो केही दिन यता कोरोना संक्रमण बढ्दै गएको छ । अझ चिकित्सकहरुले उत्परिवर्तन सामान्य कुरा हो तर यो सङ्क्रामक पनि हुन सक्ने बताउँदै आएका छन् ।




जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया