कांग्रेस क्रियाशील विवाद पाँच दिनमा टुंग्याउने
मेरोन्यूज
२०७८ साउन १५ गते १५:२६

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवादी जिल्लामा नयाँ मापदण्ड बनाएर पाँच दिनभित्र टुंग्याउने भएको छ ।
पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले धनुषा क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर २, बारा र सप्तरीको सबै क्षेत्र, रसुवा र सिन्धुपाल्चोकको विवाद टुंग्याउन नयाँ मापदण्ड बनाउने निर्णय गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार अबको पाँच दिनभित्र क्रियाशील सदस्यता विवाद टुङ्गिने छ । महाधिवेशनको नयाँ कार्यतालिका भने अहिलेसम्म बनेको छैन् ।
सम्बन्धित
















प्रजातन्त्रको रक्षाका लागि गाउँसम्म विचार पु¥याउनुपर्ने
अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा
अनेरास्ववियुद्वारा भृकुटीमण्डप क्षेत्रमा टायर बालेर सडक अवरुद्ध
मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब
इरान र हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा ‘एकैसाथ’ आक्रमण
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया