देशभक्त जनगणतान्त्रिक मोर्चाद्वारा एमसिसीविरुद्ध विरोध प्रदर्शन
जुली गिरी
२०७८ साउन १९ गते १३:१३

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चाले एमसिसीविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

मंगलबार देशभक्त जनगणतान्त्रिक मोर्चा वाग्मती प्रदेशले एमसिसी र माहाकाली नदीमा भएको घटनाका विरुद्धमा प्रदर्शन गरेको हो ।

’एमसिसी सम्झौता खारेज गर ! राष्ट्रिय स्वाधिनताको रक्षा गरौं !!‘ भन्ने नारा लगाएर विरोध जनाएको हो ।





जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित















योजना अधिकृत हमालको लेक लागेर मृत्यु
सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया