कोभिड -१९ युनिफाइड केन्द्रीय अस्पतालको निर्देशकमा डा. भूपेन्द्र बस्नेत
मेरोन्यूज
२०७८ साउन १९ गते १५:४५

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को निमित्त प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी डा भुपेन्द्र बस्नेतले पाएका छन् । उनले मंगलबार (आज) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नियुक्तिपत्र लिएका छन् ।
स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले डा बस्नेतलाई सो जिम्मेवारी दिएका हुन्। बस्नेत पुर्व निर्देशक समेत हुन ।
अस्पतालको भिड व्यवस्थापनका लागि टोकन प्रणाली लागु गरेकोदेखि वीर अस्पतालमा भएका उपकरणको दुरुपयोग रोक्न पनि महत्वपूर्ण कदम चालेको श्रेय अस्पताल कर्मचारीहरुरुले डा. बस्नेतलाई दिने गरेका छन् ।
उक्त जिम्मेवारीमा रहेका डा जागेश्वर गौतमलाई सोमबार प्रसुति गृह सरुवा गरेपछि डा बस्नेतलाई निमित्त प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी दिइएको छ।
सम्बन्धित
















चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प
अनरको ‘म्याजिक एट सिरिज’ सार्वजनिक, कति पर्छ मूल्य ?
जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया