पौडेल पक्षको बैठक सिंह निवासमा जारी
मेरोन्यूज
२०७८ साउन १९ गते १६:४२

काठमाडौं । नेपाली कांग्रेसको पौडेल इतर पक्षको बैठक जारी रहेको छ । कांग्रेस नेता प्रकाशमान सिंह निवासमा बैठक दिउँसो साढे २ बजेबाट जारी छ ।
महाधिवेशन तोकिएकै मितिमा हुने पर्ने लगायतकामा छलफल २ घण्टादेखि बैठक जारी रहेको प्रकाशमानका प्रेस संयोजक युपी लामिछानेले बताए ।
उक्त बैठकमा रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला अर्जुन नसिंह केसी, डा. शेखर कोइराला,डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी, डा. रामशरण महत लगायत नेताहरुको उपस्थित रहेका छन् ।
त्यसैगरी, उक्त बैठकमा काठमाडौंमा रहेका १३ जना जिल्ला सभापति आएर महाधिवेशन र क्रियाशील विवादमा ध्यानाकर्षण जनाएका छन् ।
सम्बन्धित

















सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै
भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प
इरानमाथि दबाब बढाउँदै अमेरिका : सैन्य उपस्थिति बढायाे
शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठकस्थल चुनबाङमा प्रचण्ड
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया