अमेरिकी डलरको विनिमय दर घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विनिमय दर कायम गरेको छ । राष्ट्र बैंक अनुसार अमेरिकी डलर १ को खरिददर १ सय १८ रुपैयाँ ५६ पैसा रहेको छ । यस्तै विक्रिदर १ सय १९ रुपैयाँ १६ पैसा कायम छ ।
युरोपियन युरोको खरिददर १ सय ४० रुपैयाँ ९७ पैसा बिक्रिदर १ सय ४१ रुपैयाँ ६९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ६५ रुपैयाँ १५ पैसा कायम छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ९८ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ७० पैसा छ भने बिक्रिदर ८८ रुपैयाँ १५ पैसा कायम रहेको केन्द्रीय बैंकको तत्थ्यांकमा उल्लेख छ ।
यसैगरि क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ८० पैसा छ भने बिक्रिदर ९५ रुपैयाँ २८ पैसा कायम छ । सिंगापुर डलर १ को खरिदर ८७ रुपैयाँ ७९ पैसा छ भने बिक्रिदर ८८ रुपैयाँ २३ पैसा छ ।
जापानिज यन १० को खरिददर १० रुपैयाँ ८६ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ९१ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकका अनुसार चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ ३४ पैसा बिक्रिदर १८ रुपैयाँ ४४ पैसा छ । संयुक्त अरब इमिरेट्स युएई दिराम १ को खरिददर ३१ रुपैयाँ ६१ पैसा बिक्रिदर ३१ रुपैयाँ ७७ पैसा कायम रहेको छ ।
कतार रियाल १ को खरिददर ३२ रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ७३ पैसा छ । साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ६१ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ७७ पैसा कायम छ ।
मलेसियन रिंगिट १ को खरिददर २८ रुपैयाँ ९ पैसा बिक्रिदर २८ रुपैयाँ २३ पैसा कायम छ ।
यसैगरी दक्षिण कोरियन वान १०० को खरिददर १० रुपैयाँ ३३ पैसा बिक्रिदर १० रुपैयाँ ३८ पैसा रहेको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।










कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
शंकर पोखरेल र महेश बस्नेत आउने भएपछि बारामा विरोध प्रदर्शन, ‘कर्फ्यू’ आदेश जारी
ताप्लेजुङको तेम्बा बजारमा आगलागी, एक करोड १८ लाखभन्दा बढीकाे क्षति
मोटोपनले अस्वस्थ महिला, कसरी बच्ने ?
भियतनाममा पहिरो जाँदा १० जनाको मृत्यु
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया