गाउँ-गाउँमा माओवादीको वडा सम्मेलन हुँदै
मेरोन्यूज
२०७८ साउन २३ गते १३:५८

रौतहट । नेकपा माओवादी केन्द्रको वडा सम्मेलन र भेलाहरु धमाधम हुन थालेको छ । माओवादीको स्थायी समितिले साउन ३० गतेको केन्द्रीय कमिटि बैठकमा सहभागी हुन आउनु अगाडी केन्द्रीय सदस्यहरुलाई आफनो कार्यक्षेत्र रहेका स्थानका वडा सम्मेलनको तथ्यांक विवरण सहित उपस्थित हुन निर्देशन गरेवमोजिम माओवादीको अहिले धमाधम वडा तहका सम्मेलन र भेलाहरु हुन थालेको हो ।
त्यही क्रममा रौतहट जिल्लाका चन्द्रपुर, देबाही, गोनाहीको सम्पूर्ण वडाको सम्पूर्ण वडा सम्मेलन सकिएको रौतहट जिल्ला इन्चार्ज युवराज भटटराईले जानकारी दिए ।
अन्य नगरपालिका र गाँउपालिकाको पनि वडा सम्मेलन धमाधम सम्पन्न हुन थालेको भटटराईले वताएका छन् । जिल्लाका करिव ६० प्रतिशत वडाको सम्मेलन सकिएको छ ।

सम्बन्धित















छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
इजरायली आक्रमणले लेबनानको २२ प्रतिशत कृषि भूमि नष्ट
इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया