बाटो बनाउन गिट्टी खन्याउँदा बम फेला
मेरोन्यूज
२०७८ साउन २३ गते १४:३९
काठमाडौँ । इटहरीको अन्नपूर्ण मार्गमा गिट्टी खन्याएर सडक समयाउने क्रममा फेला परेको बम नेपाली सेना निष्कृय पारेको छ । शनिबार बिहान गिट्टीसँगै ग्रिनेड बम फेला परेको थियो ।
सडक निर्माणका क्रममा गिट्टी खन्याएपछि एक बालकले बल आकारको उक्त बम फेला पारेका थिए । स्थानीयले बम भएको शंका गरेसँगै प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरी टोलीले इटहरीस्थित सेनाको डिस्पोजल टोलीलाई खबर गरेको थियो ।
बम डिस्पोजलको टोली जाँच गर्दा बम नै भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
सम्बन्धित














युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
इरान–अमेरिका वार्तामा प्रगति, तनाव अझै कायमै
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया