एसइईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्
मेरोन्यूज
२०७८ साउन २३ गते १५:३१

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा २०७७ सालको नतिजा प्रकाशित गरिएको हो ।
नतिजा परीक्षा बोर्डको अफिसियल वेबसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि इडियु सञ्जाल, नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट हेर्न सकिन्छ ।
नेपाल टेलिकममार्फत १६०० र एनसेलबाट १६०० मा एसएमएस गरेर समेत नतिजाबारे जानकारी लिन सकिन्छ ।
देशभरका ५ लाख १७ हजार विद्यार्थीको एसइई नतिजा सार्वजनिक भएको छ ।
यस्तै, www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, www.ekantipur.com, www.ncell.axiata.com बाट पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।
सम्बन्धित















युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
इरान–अमेरिका वार्तामा प्रगति, तनाव अझै कायमै
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया