सरकारले मात्रै कोरोना रोक्न सक्दैन : प्रधानमन्त्री देउवा
मेरोन्यूज
२०७८ साउन २३ गते १६:५८

काठमाडौँ । प्रधानमन्त्र शेर बहादुर देउवाले नेपालमा कोरोना भाइरस (कोभिड–१९)को तेस्रो चरणका लक्षण देखिएको भन्दै सबैलाई सजग हुन आग्रह गरेका छन् । एक भिडिओ सन्देशमार्फत उनले कोरोना महामारी रोकथाम गर्न सरकारले मात्रै नसक्ने भन्दै सजग हुन आग्रह गरेका हुन् ।
‘अत्यन्तै आवश्यक परेको अवस्थामा मात्रै बाहिर निस्कनु होला, बाहिर निस्कनुअघि नाक र मुख राम्रोसँग छोपिने गरी मास्क लगाऔँ,’ उनले भने, ‘स्वास्थ्य सचेतना सम्बन्धी मापदण्ड राम्रो पालना गरौँ ।’
प्रधानमन्त्री देउवाले महामारी रोक्ने सबैभन्दा प्रभावकारी उपाय खोप भएको बताउँदै सबैलाई खोप लगाउन आग्रह गरे । उनले खोप लगाउन जाँदा सामाजिक दुरी कायम गर्नु पर्ने बताए ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
प्रतिक्रिया