सरकारको साझा नीति तथा कार्यक्रम सार्वजनिक
स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्नेलाई कारबाही हुने
मेरोन्यूज
२०७८ साउन २४ गते १७:०८

काठमाडौँ । सरकार सञ्चालनको न्युनतम साझा नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । आइतबार गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकार सम्मेलन गरी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने जनाएको छ । यस्तै, अनियमिततामा संलग्न दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने उल्लेख गरिएको छ ।
कार्यक्रमले कोरोना भाइरस महामारीका कारण जोखिममा परेको उद्योगहरूको ब्याज मिनाह गर्ने जनाएको छ ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया