यसरी हुँदैछ काष्ठमण्डपको पुनः निमार्ण (फोटोफिचर)

काठमाडौं । काष्ठमण्डप पुनःनिर्माणको काम जारी रहेको छ ।

काष्ठमण्डप पुनःनिर्माणको ८५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ । बाँकी काम आगामी वैशाखसम्ममा सकिने जनाइएको छ ।

काष्ठमण्डप पुनःनिर्माणको काम काठमाडौं महानगरपालिका हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको आर्थिक अनुदानमा काष्ठमण्डप पुनः निर्माण समितिबाट भइरहेका छ ।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रुख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको विश्वास गरिदै आएको छ ।

नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाटै रहेको इतिहासमा उल्लेख छ ।

विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि तीन वर्षको समय दिइएको छ ।

काष्ठमण्डप पुनःनिर्माणका लागि १९ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।










जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
















क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण
Decrease in gold, silver prices
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
प्रतिक्रिया