भूमिसम्बन्धी आयोग खारेजी मुद्दा न्यायाधीश खतिवडाको इजलासमा
मेरोन्यूज
२०७८ साउन २५ गते १०:५७

काठमाडौँ । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेसँगै सर्वोच्च अदालतमा परेको रिटविरुद्ध सुनुवाई हुने भएको छ । विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीसहितले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई हुने भएको हो ।
उक्त मुद्दा न्यायाधीश ईश्वर खतिवडाको इजलासमा पेसी तोकिएको छ । सो मुद्दाका लागि ज्ञवालीसहित अधिवक्ता प्रवेश केसीलगायतको रिटसमेत एकै ठाउँमा राखेर सुनुवाई हुने भएको छ ।
ज्ञवालीले आइतबार रिट दर्ता गराएका थिए । अधिवक्ता केसीले सोही विषयमा शुक्रबार रिट दर्ता गराएका थिए ।
सम्बन्धित









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया