प्रक्रिया पूरा नहुँदा विद्युत प्राधिकरणमा कुलमानको नियुक्ति रोकियो
मेरोन्यूज
२०७८ साउन २५ गते १७:२३

काठमाडौँ । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न मन्त्रिपरिषद्मा पेश गरिएको प्रस्तावमाथिको निर्णय रोकिएको छ ।
उर्जा मन्त्री पम्फा भुसालले घिसिङलाई प्राधिकरणमा निर्देशक बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेकी थिइन् ।
मन्त्रिपरिषदको बैठकले घिसिङलाई नियुक्ति गर्न केही प्रक्रिया पूरा नभएकाले रोकिएको जनाएको छ । स्रोतका अनुसार मन्त्रिपरिषदको अर्को बैठकले यससम्बन्धमा निर्णय गर्ने भएको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गर्ने निर्णय गरेको छ ।
सम्बन्धित










सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, ताेलामा कति ?
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
जनकपुरधाममा सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा
ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया