मोटरसाईकलको ठक्करबाट प्रहरी निरीक्षक वाग्लेको मृत्यु
मेरोन्यूज
२०७८ साउन २६ गते ७:४३

काठमाडौं । मोटरसाइकलको ठक्करबाट इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत प्रहरी निरिक्षक कपिल वाग्लेको मृत्यु भएको छ ।
सोमबार साँझ ८ बजेतिर मोटरसाइकलको ठक्करपछि गम्भीर घाइते भएका प्रहरी निरिक्षक वाग्लेको उपचारका क्रममा राति ११ बजे भैरहवा मेडिकल कलेजमा मृत्यु भएको नवलपरासी प्रहरीले जानकारी दिएको छ ।
पैदल हिंडिरहेको अवस्थामा उनलाई नवलपरासीको बर्दघाटमा लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका थिए।
मोटरसाइकल चालक सुनवल नगरपालिका – १ का दीपेन्द्र पुन मगर पनि गम्भीर घाइते भएका छन् ।
सम्बन्धित
















पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै
विचारः सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता
रेड्मी ए–सेभेन नेपाली बजारमा
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया