ह्वात्तै बढ्यो कोरोना : झण्डै ५ हजार जनामा पुष्टि
मेरोन्यूज
२०७८ साउन २६ गते १७:२६

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९०४ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । सोही अवधिमा ३५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मंगलबार १९ हजार १२३ जनामा गरिएको परीक्षण गरेको थियो । उक्त परीक्षणमा करिब ५ हजारमा कोरोना पुष्टि भएको हो ।
सोही अवधिमा २ हजार ११५ जना निको भएर फर्किएका छन् ।
सम्बन्धित
















हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया