गृहसचिव पाण्डेद्वारा पदभार ग्रहण
मेरोन्यूज
२०७८ साउन २७ गते १९:१०

काठमाडौं । गृहसचिव टेकनारायण पाण्डेले पदभार ग्रहण गरेका छन् । बुधबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा टेकनारायण पाण्डेले गृहसचिवको पदभार ग्रहण गरेको हो ।
सोमबार बसेको मन्त्रीपरिसद्को वैठकले पाण्डेलाई गृहमा सरुवा गरेको थियो । यसअघि गृहमा रहेका महेश्वर न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा पठाउने निर्णय गरेको छ ।
बुधबार गृहमन्त्रालयमा एक कार्यक्रम आयोजना गर्दै गृहचिव पाण्डेलाई स्वागत गरेको र यसअघि गृहमा रहेका महेश्वर न्यौपानेलाई बिदाई गरेको छ ।
सम्बन्धित










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया