काठमाडौंका परीक्षार्थीलाई आजदेखि कोरोनाविरुद्धको खोप दिइँदै
मेरोन्यूज
२०७८ साउन २८ गते १३:११

काठमाडौं । त्रिवि परीक्षामा सहभागी काठमाडौंका परीक्षार्थीहरूलाई आजदेखि कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले पाँचवटा केन्द्र तोकेर अस्ट्राजेनिका खोप दिन लागिएको जानकारी दिए ।
उनका अनुसार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, छाउनीस्थित नेपाली सेनाको अस्पताल, महाराजगन्जस्थित नेपाल प्रहरीको अस्पताल, मीनभवनस्थित निजामती अस्पताल र सामाखुसीस्थित राधास्वामी आइसोलेसन सेन्टरलाई खोप केन्द्र तोकिएको छ ।
परीक्षार्थीहरूलाई प्रवेशपत्र हेरेर यही साउन ३० गतेसम्म खोप दिइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
सम्बन्धित
















६५ प्रतिशत मत खस्ने आयोगको अनुमान
बालेन सवार हेलिकप्टर झापामा अवतरण गर्न सकेन
दोलखाको मालुमा तनावपछि मतदान रोकियो
कांग्रेस सभापति थापाले मतदानपछि भने-‘निर्वाचनले संविधान ‘ट्रयाक’मा आयाे’
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
प्रतिक्रिया