महाधिवेशनको मिति तोक्ने लगायतका विषयमा छलफल गर्न कांग्रेस बैठक जारी
मेरोन्यूज
२०७८ साउन २८ गते १६:५९

काठमाडौं । कांग्रेस केन्द्रिय समितिको बैठक पार्टी सभापति शेरबहादुर देउवा निवासमा जारी छ । आजको बैठकमा क्रियाशील विवाद लगायतको समस्या टुङ्गो लगाएर महाधिवेशन नयाँ कार्य तालिका सार्वजनिक विषयमा छलफल भइरहेको केन्द्रिय सदस्य अत्तरकुमार मुसलमानले बताए ।
अहिलेको बैठकमा क्रियाशील छानबिनको प्रतिवेदन रमेश लेखक, समायोजनको विमलेन्द्र निधि र निवार्चन निर्देशिकाका संयोजक पुर्ण बहादुर खड्काले आफुले गरेका कामका बारेमा पार्टी सभापतिलाई जानकारी दिइरहेका छन् ।
क्रियाशील छानबिन समितिको प्रतिवेदनमा फरक मत राखेका कल्याण गुरुङले पनि आफुले कि फरक मत राखेको त्यस विषयमा सभापतिलाई प्रष्ट पार्ने बताईएको छ ।
सम्बन्धित

















आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
आज २०८२ साल फागुन ३ गते आइतबारको राशिफल
महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल
प्रतिक्रिया