मौद्रिक नीति : शेयर धितो यथावत रहने
मेरोन्यूज
२०७८ साउन २९ गते १६:५४

काठमाडौं । शेयर धितो कर्जाको मार्जिन यथावत रहने भएको छ । शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गभर्नर महाप्रसाद अधिकारिले शेयर धितो कर्जाको मार्जिन यथावत रहने जनाएका हुन् ।
मौद्रिक नीतिले धितो मूल्यांकनको सीमा चलाएको छैन । मूल्यांकनको ७० प्रतिशत नै ऋण लिन पाइने जानकारी दिएको छ ।
त्यस्तै एक जना लगानीकर्ताले बढीमा १२ करोड रुपैयाँ र एउटा सँस्थाबाट ४ करोड रुपैयाँसम्म मात्र शेयर धितोकर्जा लिन पाउने भएका छन् ।
यदि कसैले यो सिमाभन्दा बढी रकम सेयर धितो कर्जा लिएको छ भने उसले यो सिमा १ बर्ष भित्र ल्याउनु पर्ने छ । मौद्रिक नीतिले धितो मूल्यांकनको सीमा चलाएको छैन । मूल्यांकनको ७० प्रतिशत नै ऋण लिन पाइने उल्लेख गरेको छ ।
सम्बन्धित
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया