अनेरास्ववियूको राष्ट्रिय सम्मेलन असोज ८ देखि १० गतेसम्म
मेरोन्यूज
२०७८ साउन ३१ गते १२:५७

काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलन आगामी असोज ८, ९ र १० गते काठमाडौँमा बस्ने भएको छ । संगठनका अध्यक्ष रञ्जित तामाङले आज पत्रकार सम्मेलन गरी उक्त मितिमा राष्ट्रिय सम्मेलन हुने जानकारी दिएका हुन् ।
सम्मेलनका लागि भाद्र १५ गते देखि नै इकाई तथा क्याम्पस, पालिकामासम्मेलन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) महाकारीलाई मध्यनजर राख्दै सम्मेलन गरिने जनाइएको छ । सम्मेलनमा आयोजकसहित ७९९ जना प्रतिनिधि समावेश गरिने अध्यक्ष तामाङले जानकारी दिए ।
सम्मेलका लागि ११ वटा समिति तथा उप समिति गठन गरिएको छ ।


सम्बन्धित










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया