अफगानिस्तानमा रहेका नेपालीबारे जानकारी दिन सभामुखको सरकारलाई निर्देशन
मेरोन्यूज
२०७८ साउन ३२ गते १३:४३
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेसँगै त्यहाँस्थित नेपाली नागरिकको अवस्थाबारे सरकारसँग प्रश्न गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सभामुख सापकोटाले अफगानिस्तानमा रहेका नेपाली नागरिकबारे आगामी बैठकमा सरकारको धारणा राख्न निर्देशन दिएका हुन् ।
सम्बन्धित









सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य
कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता
जेनजी आन्दोलनका घाइतेले गरे माइतीघरमा धर्ना
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया