७ दिनभित्र स्पष्टिकरण नदिए ५ कम्पनी कालोसूचीमा
मेरोन्यूज
२०७८ भदौ १ गते ८:३९

काठमाडौं । सरकारले थप ५ वटा कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ ।
कालोसूचीमा राख्न नपर्ने आधार र प्रमाण भए सूचना जारी भएको ७ दिनभित्र लिखित जवाफ पेश गर्न सार्वजनिक खरिद कार्यालयले आज पुनः सूचना जारी गरेको छ ।
यसअघि जारी भएको सूचनाको ३० दिन गुज्रिंदा समेत कुनै जवाफ नआएकाले पुन ७ दिनको म्याद थप गरेको खरिद अनुगमन कार्यालयको सूचनामा उल्लेख छ ।
सार्वजनिक खरिद कार्यालयको सूचना जस्ताको तस्तै

सम्बन्धित
















उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया