एमालेको बैठकमा पुगे नेताहरू (तस्वीर)
जुली गिरी
२०७८ भदौ १ गते १२:१६

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू पुगिसकेका छन् ।

सोमबार सरकारले प्रतिनिधिसभा बैठकको चालु अधिवेशन अन्त्य गरी दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने भएसँगै एमालेको शीर्ष नेताको बैठक बसेको थियो ।

बैठकमा पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष अनुपस्थित हुने उनी पक्षका एक नेताले जानकारी दिए ।







जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















रवि लामिछाने र प्रभु साहबीच भेटवार्ता
दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
एमाले सचिवालय बैठक जारी
Gold and silver prices up
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया